सोमबार, ०८ असोज २०७५, १४ : २९
अर्थतन्त्र
टावर ढलेपछि निजी ऊर्जा उद्यमीको २१ करोड घाटा
टावर ढलेपछि निजी ऊर्जा उद्यमीको २१ करोड घाटा
अर्थ संसार, काठमाडौँ– वर्षा र बाढीका कारण पूर्वाञ्चलको प्रसारण प्रणाली ८ दिनसम्म अवरुद्ध हुँदा निजी जलविद्युत उत्पादकले रु २१ करोड घाटा बेहोर्नुपरेको छ । ...
शखधरको नाफा ४८ लाखमाथि
शखधरको नाफा ४८ लाखमाथि
अर्थ संसार, भक्तपुर – शंखधर बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आव.२०७३/७४ मा ४८ लाख १४ हजार ५४५ नाफा गरेको छ । ...
हात्तीले घर भत्काउँदा रु १२ लाखको क्षति
हात्तीले घर भत्काउँदा रु १२ लाखको क्षति
अर्थ संसार, उर्लाबारी (मोरङ)–उर्लाबारीमा जंगली हात्तीले दुई घरमा क्षति पु¥याउँदा रु १२ लाखभन्दा बढीको क्षति भएको छ । ...
बाढीमा उन्नाइस करोडको माछा बगे
बाढीमा उन्नाइस करोडको माछा बगे
अर्थ संसार, पथरी (मोरङ) - एक हप्ताअघि परेको लगातारको वर्षासँगै आएको बाढी मोरङका माछापालक किसानको पोखरीमा पसेपछि १९ करोड मूल्य बराबरको माछा बगाएको छ । ...
कृषि क्षेत्रमा करिब रु आठ अर्ब ६४ करोडको क्षति
कृषि क्षेत्रमा करिब रु आठ अर्ब ६४ करोडको क्षति
अर्थ संसार, काठमाडौँ– कृषि विकास मन्त्री रामकृष्ण यादवले बाढी पहिरो तथा प्राकृतिक प्रकोपका कारण कृषि क्षेत्रमा करिब रु आठ अर्ब ६४ करोड ३४ लाखको क्षति भएको जानकारी दिनुभएको छ । ...
मोरङ– सुनसरी सिँचाइ आयोजनामा रु ८० करोडको क्षति
मोरङ– सुनसरी सिँचाइ आयोजनामा रु ८० करोडको क्षति
अर्थ संसार, मोरङ - केहि दिनअघिको अविरल वर्षाका कारण आएको बाढिले मोरङ –सुनसरी सिँचाइ आयोजनामा करिब रु ८० करोडको क्षति भएको छ । ...
बाढीपीडितले पाउने भए एक जनाले प्रति दिन ७० रुपैयाँ
बाढीपीडितले पाउने भए एक जनाले प्रति दिन ७० रुपैयाँ
अर्थ संसार, काठमाडौं– बाढीप्रभावित क्षेत्रमा पीडितहरुलाई सीधै नगद बाँड्ने सरकारले निर्णय गरेको छ। आज गृह मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा गृहमन्त्री जनार्दन शर्माले पीडितलाई प्रति व्यक्ति दैनिक ७० रुपैयाँ दिने जानकारी दिए। ...
बाढीपीडितलाई सूर्यबिनायक नगरपालिकाको ३० हजार सहयोग
बाढीपीडितलाई सूर्यबिनायक नगरपालिकाको ३० हजार सहयोग
अर्थ संसार, भक्तपुर– शुभनगर विकास समाजले बाढीपीडितका लागि रु ३० हजार रकम संकलन गरी सूर्यबिनायक नगरपालिकामार्फत नेपाल सरकारलाई हस्तान्तरण गरेको छ । ...
Copyright © 2018 Kushum Media Creation Pvt. Ltd., All Rights Reserved