शनिबार, ०८ माघ २०७३, १६ : २२
अर्थतन्त्र
खुसीको खबर ! अब मलेसियामा कामदारले लेबी तिर्नु नपर्ने
खुसीको खबर ! अब मलेसियामा कामदारले लेबी तिर्नु नपर्ने
काठमाडौं-मलेसियामा कामदारले अबदेखि लेबी तिर्न नपर्ने भएको छ । मलेसिया सरकारले रोजगारदाता कम्पनीले नै लेबी तिर्नपर्ने व्यवस्था लागू गरेको हो । मलेसियाका गृहमन्त्री दातुक अहमद जायिद हमिदीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले नयाँ नियम आइतबारदेखि लागू हुने जनाएका छन् । मलेसिया...
ठेलाले सघाउँछ परिवार पाल्न
ठेलाले सघाउँछ परिवार पाल्न
अर्थसंसार काठमाडौँ–ब्यापार मलमा होस् वा सटरमा । फुटपाथमा होस् वा ठेलामा । आफ्नो गच्छेअनुसार त्यसले परिवार पाल्नलाई सहयोग गर्छ । नपत्याए भेटौं सीता दहाललाई  उनको घर रौतहटको चन्द्रनिगापुर हो । एक वर्षदेखि उनी राजधानीमा ठेला गुडाएर व्यापार गर्दै आईरहेकी छिन्...
कृषि विकास बैंकले दिने भयो २० प्रतिशत बोनस
कृषि विकास बैंकले दिने भयो २० प्रतिशत बोनस
अर्थ संसार काठमाडौं–कृषि विकास बैंकले सेयरधनीलाई २१ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । बैंकको संचालक समितिले २० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.०५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो । ...
सुनको मूल्य बढ्यो
सुनको मूल्य बढ्यो
अर्थसंसार काठमाडौँ –नेपाली बजारमा बुधवार सुनको मूल्य प्रतितोला चार सय रुपैयाँले बढेको छ ।आइतबार दुई सयले बढेर ५२ हजार कायम रहेकोमा मंगलबारसम्म त्यही मूल्यमा कारोबार भएको थियो । बुधबार ४ सय रुपैयाँले बढेर प्रतितोला ५२ हजार ४ सय रुपैयाँ कायम...
रेमिट्यान्सले परिवार भताभुङ्ग
रेमिट्यान्सले परिवार भताभुङ्ग
२०७२ पुस पहिलो साता पाँचथर रानीगाउँ-२ का सोमबहादुर सम्बाहाम्फे दुई वर्ष कतारमा काम गरेर घर फर्कने  तयारीमा थिए । टिकटको टुंगो लागिसकेपछि उनले श्रीमती सरितालाई फोन गरे । सरिताले ‘मोबाइल चाहिएको थियो’ भनिन्, ३० हजार हालेर मोबाइल किने । सँगै...
मुसहर बस्तीको मुहार फेर्न कस्सिए धुर्मुस सुन्तली
मुसहर बस्तीको मुहार फेर्न कस्सिए धुर्मुस  सुन्तली
अर्थ संसार  काठमाडौं – तेश्रो एकिकृत बस्ती निर्माणको घोषणा गरेको धुर्मुस सुन्तली फाउण्डेशनलाई ४० लाख रुपैँया सहयोग प्राप्त भएको छ । प्रकाश कोइरालाको लुरेन्स कन्ट्रक्टीङ एण्ड जेनेरल क्लीनीङ कम्पनीको तर्फबाट एकिकृत नमूना मुसहर बस्ती निर्माणका उक्त सहयोग प्राप्त भएको हो...
युवा स्वरोजगार कोषबाट अब ५ लाख ऋण पाइने
युवा स्वरोजगार कोषबाट अब ५ लाख ऋण पाइने
यसअघि २ लाख रुपैयाँसम्म पाइने ऋणको सीमा बढ्यो, ब्याजदर १२ बाट १० प्रतिशतमा झर्‍यो काठमाडौं- बेरोजगार युवाले सरकारबाट विनाधितो ५ लाख रुपैयाँ ऋण पाउने भएका छन् । युवा तथा साना व्यवसायी स्वरोजगार कोषमार्फत यसअघि २ लाख रुपैयाँ ऋण पाउने व्यवस्था...
मौरीको अनुसन्धान तथा प्रबद्र्धन गर्न इजराएडले सघाउने
मौरीको अनुसन्धान तथा प्रबद्र्धन गर्न इजराएडले सघाउने
अर्थ संसार काठमाडौं–इजरायली सहयोग संस्था इजराएड र कृषि तथा वन विश्वविद्यालय रामपुरबीच स्थानीय जातका मौरीहरुको अनुसन्धान र प्रवद्र्धन गर्न दुइपक्षीय सम्झौता भएको छ ।इजराएडका प्रमुख बेन दगानी र विश्वविद्यालयका उपकुलपति प्रा. डा. इश्वरीप्रसाद ढकाल र मौरी विज्ञ प्रा. डा. खेमराज...
© Arthasansar.com 2016, All Rights Reserved