शनिबार, २२ चैत २०७६
बिमा
काेराेना काेषमा नेपाल लाइफको १ कराेड सहयाेग
काेराेना काेषमा नेपाल लाइफको १ कराेड सहयाेग
अर्थ संसार, काठमाडौं - नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले काेराेना काेषमा एक कराेड रूपैयाँ सहयाेग गर्ने भएकाे छ । ...
काेराेना काेषमा बीमा कम्पनीकाे २ करोड
काेराेना काेषमा बीमा कम्पनीकाे २ करोड
अर्थ संसार, काठमाडौं - सरकारी स्वामित्वमा रहेको राष्ट्रिय बीमा कम्पनीले कोरोना भाइरस सङ्क्रमण रोकथाम नियन्त्रण तथा उपचार कोषमा रु दुई करोड सहयोग गर्ने भएको छ । ...
कोरोनाका बिरामी हेर्नेको २५ लाखको बीमा
कोरोनाका बिरामी  हेर्नेको  २५ लाखको बीमा
अर्थ संसार, भरतपुर-भरतपुर अस्पतालले कोरोना भाइरसको आशङ्का गरिएका बिरामीको उपचारमा संलग्न चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीका लागि थप रु २५ लाखको बीमा गरिदिने भएको छ । उनीहरुले नेपाल सरकारले तोकेभन्दा २५ प्रतिशत थप प्रोत्साहन भत्तासमेत पाउने भएका छन् । ...
नेपाल लाइफको थप दुईवटा अनलाइन सेवा सार्वजानिक
नेपाल लाइफको थप दुईवटा अनलाइन सेवा सार्वजानिक
अर्थसंसार,काठमाडौँ-हाल विश्वव्यापी महामारीको रुपमा फैलिएको COVID-19 का कारण उत्पन्न चुनौतीपूर्ण परिस्थितिमा हामी सबैले आफ्नो लगायत आफ्ना परिवारजनको सुरक्षाको लागि आवश्यक उपायहरु अवलम्बन गर्न अपरिहार्य रहेको छ । ...
लकडाउनमा युनाईटेड ईन्स्योरेन्सको बीमा पोलिसी जारी, नविकरण तथा दावी घरबाटै गर्न सकिने
लकडाउनमा युनाईटेड ईन्स्योरेन्सको बीमा पोलिसी जारी, नविकरण तथा दावी घरबाटै गर्न सकिने
अर्थ संसार,काठमाडौँ-कोरोना (Covid -19) ले विश्वव्यापीरुपमा निम्त्याएको स्वास्थ माहामारीबाट सुरक्षित रहनको लागि  नेपाल सरकारले लकडाउनको ...
नेशनल लाइफको बीमा कारोबार बन्द, अहिलेको किस्ता पछि तिर्दा व्याज नलाग्ने
नेशनल लाइफको बीमा कारोबार बन्द, अहिलेको किस्ता पछि तिर्दा व्याज नलाग्ने
अर्थ संसार, काठमाडौं- बीमा क्षेत्रमा आफ्नो छुट्टै स्थान बनाउन सफल नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सवै बीमा कारोबार बन्द भएको छ । ...
जनरल इन्स्योरेन्सकाे साधारण सभा स्थगित
जनरल इन्स्योरेन्सकाे साधारण सभा स्थगित
अर्थ संसार, काठमाडौं - जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडकाे दाेश्राे वार्षिक साधारण सभा स्थगित भएकाे छ । ...
‘लकडाउन’ काे अवस्थामा बीमा समितिकाे विशेष व्यवस्था
‘लकडाउन’ काे अवस्थामा बीमा समितिकाे विशेष व्यवस्था
अर्थ संसार, काठमाडौं - बीमा समितिले विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) का कारण नेपालमा पनि सम्भावित सङ्क्रमण रोक्न सरकारले ‘लकडाउन’ गरेको अवस्थामा सो अवधिका लागि बीमा क्षेत्रमा आवश्यक व्यवस्था गरिएको जानकारी गराएको छ । ...
Copyright © 2020 Kushum Media Creation Pvt. Ltd., All Rights Reserved