Web Analytics Made Easy - StatCounter
मङ्गलबार, १३ जेठ २०७७
अनियमितता
नक्कली प्रतिवेदन बनाएर रकम भुक्तानी गरेको खुलासा
नक्कली प्रतिवेदन बनाएर रकम भुक्तानी गरेको खुलासा
अर्थ संसार, डोल्पा -डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकाले नक्कली योजना अनुगमन प्रतिवेदन तयार गरी भुक्तानी गरेको तथ्य खुलेको छ । ...
माल्टा र कुवेतको सपना देखाई २ करोड ५० लाख ठगी गर्ने प्रहरीको फन्दामा
माल्टा र कुवेतको सपना देखाई २ करोड ५० लाख ठगी गर्ने प्रहरीको फन्दामा
अर्थ संसार, काठमाडौं- नेपाल प्रहरीले माल्टा र कुवेत पठाइदिन्छु भन्दै करोडौँ रुपैयाँ ठगी गर्ने एक व्यक्तिलाई पक्राउ गरेको छ । ...
मास्क जफत : ३० रुपैयाँकाे मास्कलाई १ सय
मास्क जफत : ३० रुपैयाँकाे मास्कलाई १ सय
अर्थ संसार, काठमाडौं - उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, वाणिज्य विभाग जिल्ला बजार अनुगमन समितिले ललितपुरका औषधि पसल अनुगमन गर्दा टाइम मेडिकेयर फार्मेसीले रु ३० रुपैयाँ पर्ने मास्कलाई हाल रु एक सयमा बेच्ने गरेको पाइएको छ । ...
अज्ञात समूहले टावर तोडफोड गरेपछि बैंकिङ कारोवार ठप्प
अज्ञात समूहले टावर तोडफोड गरेपछि  बैंकिङ कारोवार ठप्प
अर्थ संसार, काठमाडौं– अज्ञात समूहले चङ्खेली गाउँपालिका–३ स्थित रिमीको वल्र्डलिङ कम्युनिकेसन लिमिटेडको टावर तोडफोड गरेपछि सेवाग्राही मर्कामा परेका छन् । वल्र्डलिङका सामग्रीमा क्षति पुगेपछि सर्केगाड र चङ्खेली यी दुवै गाउँपालिकाको कामकाजमा असर परेको हो । ...
लेखा समितिले आर्थिक अनियमिताका छानबिन गर्दै
लेखा समितिले आर्थिक अनियमिताका छानबिन गर्दै
अर्थ संसार, काठमाण्डौं  - सुदूरपश्चिम प्रदेशसभाको सार्वजनिक लेखा समितिले तीन वटा आर्थिक अनियमितताका घटनाबारे छानबिन गरी प्रतिवेदन तयार गर्ने भएको छ । ...
एनएमबी लद्युवित्तको कर्मचारीको ठगी धन्दा, किर्ते गरी ६० लाख ७० हजार झ्वाम्म !
एनएमबी लद्युवित्तको कर्मचारीको ठगी धन्दा, किर्ते गरी ६० लाख ७० हजार झ्वाम्म !
अर्थ संसार, मनाङ-एनएमबी लघुवित्त कार्यालय चामेमा कार्यरत कल्पना गुरुङ बैंकिङ कसुरमा पक्राउ परेका छन् । गुरुङ सो वित्तीय सस्थाबाट रु ६० लाख ७० हजार अनियमितता गरेको देखिएपछि गत आइतबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । ...
७० करोड कमिसन अडियोपछि मन्त्री बास्कोटाले मुख खोले : 'खाएको विष लाग्छ, नखाएको लाग्दैन'
७० करोड कमिसन अडियोपछि मन्त्री बास्कोटाले मुख खोले : 'खाएको विष लाग्छ, नखाएको लाग्दैन'
अर्थ संसार, काठमाडौं– ७० करोडको कमिसनको डिल काण्ड सार्वजनिक भएपछि संचारमन्त्री गोकुल बाँस्कोटाले मुख खोलेका छन् । ...
मन्त्री बास्कोटाको ७० करोड कमिसनको सेटिङ बाहिरियो (अडियोसहित)
मन्त्री बास्कोटाको ७० करोड कमिसनको सेटिङ बाहिरियो (अडियोसहित)
अर्थ संसार, काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सेक्युरिटी प्रेस खरिदमा स्वीस कम्पनीको एजेन्टसँग घुसको बार्गेनिङ गरेको अडियो बाहिरिएको छ । मन्त्री बाँस्कोटाले सेक्युरिटी प्रेस खरिद गर्दा कर्मचारीसँग कुरा नगर्न र आफैसँग कुरा गर्न आग्रह गरेको नागरिकलाई प्राप्त अडियो संवादमा सुन्न सकिन्छ। ...
Copyright © 2020 Kushum Media Creation Pvt. Ltd., All Rights Reserved