Web Analytics Made Easy - StatCounter
मङ्गलबार, १३ जेठ २०७७
अनियमितता
लकडाउन उलङ्घन गर्ने ९०० गाडी नियन्त्रणमा
लकडाउन उलङ्घन गर्ने ९०० गाडी नियन्त्रणमा
अर्थ संसार, काठमाडौं-कोरोना भाइरस (कोभिड–१९) को रोकथामका लागि नेपाल सरकारले लागू गरेको आदेश उल्लङ्घन गर्ने ८९१ सवारीसाधनलाई प्रहरीले आज नियन्त्रणमा लिएको छ । ...
लकडाउन उल्लङ्घन गर्ने ६८ पक्राउ, एक हजार गाडी नियन्त्रणमा
लकडाउन उल्लङ्घन गर्ने ६८ पक्राउ, एक हजार गाडी नियन्त्रणमा
अर्थ संसार, काठमाडौं-विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड–१९ को रोकथामका लागि नेपाल सरकारले जारी गरेको आदेश पालना नगर्ने ६८ जनालाई विभिन्न स्थानबाट आज प्रहरीले नियन्त्रणमा लिएको छ । ...
निर्भया बलात्कारमा संलग्न चारै दोषीलाई फाँसी
निर्भया बलात्कारमा संलग्न चारै दोषीलाई फाँसी
नयाँ दिल्ली -निर्भया सामुहिक बलात्कार तथा हत्या काण्डमा दोषी रहेका मुकेश सिंह, अक्षय कुमार, विनय शर्मा तथा पवन गुप्तालाई फाँसी दिइएको छ। उनीहरूलाई भारतीय समय अनुसार शुक्रबार बिहान साढे ५ बजे तिहाड जेलमा फाँसी दिइएको हो। ...
घुससहित श्रेस्तेदार पक्राउ
घुससहित  श्रेस्तेदार पक्राउ
अर्थ संसार, कास्की -अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराले कास्की जिल्ला अदालतका श्रेस्तेदार लोकनाथ पराजुलीलाई घुस रकम सहित नियन्त्रणमा लिएको छ । ...
अध्यक्षमाथि कुटपिट
अध्यक्षमाथि कुटपिट
अर्थ संसार, जुम्ला-जुम्लाको सिञ्जा गाउँपालिका अध्यक्ष देवलसिंह रावल माथि सोही गाउँपालिका–२ का ६० वर्षीय देवीकृष्ण शर्माले कुटपिट गर्नुभएको छ । ...
छ किलोग्राम चरेससहित भारतीय नागरिक पक्राउ
छ किलोग्राम चरेससहित भारतीय नागरिक पक्राउ
अर्थ संसार, काठमाडौं-नेपाल प्रहरीले छ किलो १५० ग्राम चरेससहित भारतीय नागरिकलाई पक्राउ गरेको छ । ...
‘कोभिड–१९’ प्रभावः श्रम स्वीकृति अनिश्चितकालका लागि स्थगन
‘कोभिड–१९’ प्रभावः श्रम स्वीकृति अनिश्चितकालका लागि स्थगन
अर्थ संसार, काठमाण्डौं - कोभिड–१९ (कोरोना) भाइसरले विश्वव्यापी रुपमा प्रभाव पार्दै गएपछि सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दिइने श्रम स्वीकृति अनिश्चितकालसम्मका लागि स्थगन गरेको छ । ...
अर्काको नाममा ट्रायल दिने दुई पक्राउ
अर्काको नाममा ट्रायल दिने दुई पक्राउ
अर्थ संसार, काठमाडौं-ट्राफिक प्रहरीले अर्काको नाममा सवारी अनुमतिपत्र ९लाइसेन्स०को ट्रायल दिने दुई नक्कली प्रशिक्षार्थीलाई पक्राउ गरेको छ । ...
Copyright © 2020 Kushum Media Creation Pvt. Ltd., All Rights Reserved