बुधबार, ०८ जेठ २०७६
अनियमितता
१० बुँदे माग राख्दै नर्सहरु अनशनमा, जीवन रक्षाको लागि अपिल
१० बुँदे माग राख्दै नर्सहरु अनशनमा, जीवन रक्षाको लागि अपिल
अर्थ संसार, काठमाडौ– ‘नेपालका लागि नेपाली’ अभियानले नर्सहरुको पेसागत सुरक्षा र अधिकारको लागि अन्याय र अत्याचारकाबिरुद्ध सत्याग्रहमा रहेका नर्सद्धय जीता बराल र डिकी शेर्पाको जीवन रक्षाको लागि सरकारसँग अपिल गरेको छ । ...
४८ मेनपावरलाई वैदेशिक रोजगारसँग सम्बन्धित काम गर्न रोक्का
४८ मेनपावरलाई वैदेशिक रोजगारसँग सम्बन्धित काम गर्न रोक्का
अर्थ संसार, काठमाडौं- तोकिएको समयभित्र कम्पनीको विवरण अद्यावधिक नगरेपछि सरकारले ४८ मेनपावर कम्पनीको अनलाइन कारोवार बन्द गरेको छ । ...
होसियार ! ससको बोतलमा भेटियो अखाद्य वस्तु
होसियार ! ससको बोतलमा भेटियो अखाद्य वस्तु
अर्थ संसार, काठमाडौं- म्याग्दीको रघुगङ्गा गाउँपालिकाको केन्द्र मौवाफाँटस्थित एक खाजा पसलमा आइतबार ससको बोतलभित्र अखाद्य वस्तु भेटिएको छ । ...
होसियार !! घरेलु मदिरामा पाइयो चप्पल, पिसाब र प्याड
होसियार !! घरेलु मदिरामा  पाइयो चप्पल, पिसाब र प्याड
अर्थ संसार, काठमाडौं-  लामो समयदेखि प्रयास गर्दा पनि घरेलु मदिरा नियन्त्रण नभएपछि घोराही–४ का जनप्रतिनिधि र महिलाले नियन्त्रण अभियान शुरु गरेका छन् । ...
काठमाडौं मल घोटाला काण्ड : सुष्मा महराले भनिन्,‘गुण्डाहरुले मलाई मार्छन्, यो मेरो अन्तिम पत्रकार सम्मेलन हुनसक्छ’
काठमाडौं मल घोटाला काण्ड : सुष्मा महराले भनिन्,‘गुण्डाहरुले मलाई मार्छन्, यो मेरो अन्तिम पत्रकार सम्मेलन हुनसक्छ’
अर्थ संसार, काठमाडा– द काठमाडौं मल व्यापार संघले मलमा करोडौंको घोटाला भएको कुरा प्रमाणसहित बाहिर ल्याउँदापनि सरकारले अहिलेसम्म छानबिन गरि घोटालामा संलग्नहरुलाई कारबाही नगरेकोमा गुनासो पोखेको छ । ...
गुठी जग्गामा व्यक्तिको रजाइँ
गुठी जग्गामा व्यक्तिको रजाइँ
अर्थ संसार, बेनी– बेनी नगरपालिका वडा नं २ ज्यामरुककोटमा अवस्थित ऐतिहासिक कोत (खड्ग भवानी) को बगरफाँटमा अवस्थित दुर्गा भवानी गुठी जग्गा अतिक्रमण गरेर केही व्यक्तिले रजाइँ गरेका छन् । ...
एभिन्यूजको कार्यालय तोडफोड
एभिन्यूजको कार्यालय तोडफोड
अर्थ संसार, वीरगञ्ज– वीरगञ्जमा रहकोे एभिन्यूज टेलिभिजनको कार्यालयमा आज युवाको एक समूहले तोडफोड गरेका छन् । ...
कर छलीको आशंकमा ५ सय व्यापारी निगरानीमा
कर छलीको आशंकमा ५ सय व्यापारी निगरानीमा
अर्थ संसार,काठमाडौं - पछिल्ला दुई महीनाको प्रयासमा नक्कली भ्याट बिल बनाएर कर छली गरेको आरोप लागेका मुलुकका ५०० व्यापारिक प्रतिष्ठान राजश्व अनुसन्धान विभागको निगरानीमा छन् । ...
Copyright © 2019 Kushum Media Creation Pvt. Ltd., All Rights Reserved