शनिबार, ०९ असार २०७५, ०२ : २२
अर्थतन्त्र
प्रदेश नं ७ को बजेटमा किन निहुँ खोज्दैछ काँग्रेस ?
प्रदेश नं ७ को बजेटमा किन निहुँ खोज्दैछ काँग्रेस ?
अथं संसार, काठमाडौं– प्रदेश नं ७ को सरकारले ल्याएको आव २०७५/०७६ को बजेटमाथिको छलफलमा प्रदेशसभा बैठक भाग लिने विपक्षी सदस्यले बजेटप्रति तीव्र असन्तुष्टि जनाएका छन् । ...
केराका बिरुवाबाट १० लाख आम्दानी
केराका बिरुवाबाट १० लाख आम्दानी
अर्थ संसार, कञ्चनपुर– बेलौरी नगरपालिका– ८ कलकत्ताका करमसिंह रानाले टिस्युकल्चर गरी नर्सरीमा तयार गरिएका केराका बिरुवा बिक्री गरी मनग्य आम्दानी लिनुभएको छ । ...
चीनबाट एक खर्ब सात अर्बको लगानी प्रतिबद्धता
चीनबाट एक खर्ब सात अर्बको लगानी प्रतिबद्धता
अर्थ संसार, काठमाडौँ- एक हजार ३५८ उद्योग स्थापनाका लागि चीनबाट रु एक खर्ब सात अर्ब १७ करोड ६४ लाख १० हजारबराबरको लगानी प्रतिबद्धता प्राप्त भएको छ । ...
दुई वर्ष मात्र अर्थमन्त्री खतिवडाको सांसद पद
दुई वर्ष मात्र अर्थमन्त्री खतिवडाको सांसद पद
अर्थ संसार, काठमाडौं – अर्थमन्त्री डा.युवराज खतिवडाको कार्यकाल दुई वर्षमात्र कायम भएको छ । ...
बजेटका असन्तुष्टि पार्टी नेतृत्वमा राख्न प्रधानमन्त्रीको निर्देशन
बजेटका असन्तुष्टि पार्टी नेतृत्वमा राख्न प्रधानमन्त्रीको निर्देशन
अर्थ संसार, काठमाडौँ- प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले सरकारी ढुकुटी बलियो नभएको अवस्थामा बजेट ल्याइएकाले त्यस मर्मलाई बुझेर प्रस्तुत हुन पार्टीका सांसदलाई निर्देशन दिनुभएको छ । ...
प्रदेश २ मा २९ अर्ब ७८ करोडको बजेट (पूर्णपाठ)
प्रदेश २ मा २९ अर्ब ७८ करोडको बजेट (पूर्णपाठ)
अर्थ संसार, काठमाडौं– प्रदेश २ ले सरकारले आर्थिक वर्ष २०७५/७६ का लागि २९ अर्ब ७८ करोड ६९ लाख ३८ हजार रुपैयाको बजेट ल्याएको छ । ...
सरकारले नलगाड आयोजनामा कम बजेट छुट्याएपछि स्थानीयबासी आक्रोशित
सरकारले नलगाड आयोजनामा कम बजेट छुट्याएपछि स्थानीयबासी आक्रोशित
अर्थ संसार, काठमाडौँ– सरकारले आगामी वर्षको बजेटमा ४१० मेगावाटको नलगाड जलविद्युत् आयोजनाका ला ...
नगरपालिका प्रमुखको तलब मासिक ३५ हजार
नगरपालिका प्रमुखको तलब मासिक  ३५ हजार
अर्थ संसार, काठमाडौं – प्रदेश नं ५ का प्रमुख उमाकान्त झाले प्रदेशअन्तर्गतका स्थानीय तहका पदाधिकारी तथा सदस्यले पाउने सेवासुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रमाणीकरण गर्नु्भएको छ । ...
Copyright © 2018 Kushum Media Creation Pvt. Ltd., All Rights Reserved